नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई राखेर पूर्ण नक्सा जारी
आज बसेको मन्त्री परिषद्को बैठकले अतिक्रमणमा परेको नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा सहितको भुभागलाई राखेर नेपालको पूर्ण नक्सा जारी गरेको छ । मन्त्री परिषद्ले गरेको यो निर्णयले हामी सबै नेपालीलाई खुशी तुल्याएको छ र अबको हाम्रो लडाई भनेको देश को मिचिएको भुभागलाई फिर्ता ल्याउनु नै हो र त्यसका निम्ति आज सरकारले देखाएको साहसको हामी नेपालीले पूर्णरुप ले प्रसंसा गर्नैपर्ने हुन्छ।
सरकारले सुगौलि सन्धिलाई आधार बनाइ यो ऐतिहासिक कदम चलेको छ र साबै नेपाली आज पूर्णरुप ले सरकारको साथ मा छन्। नयाँ नक्सा जारी भएसंगै अब कुटनैतिक रुपले अघी बढ्ने बेला भएको छ ।
बिगतलाई सम्झिने हो भने, नेपालले २०७२ साल मा भारतसंग सहकार्य नगरी संविधान जारी गर्दा भोग्नु परेको नाकाबन्दी सबैलाई अबगत नै छ र अहिले को यो सरकार को निर्णय ले, भारतिए सरकार कुन रुप ले प्रस्तुत हुन्छ भन्ने हेर्न बाकी नै छ। हामी साबै नेपाली ले सामाजिक संजालमा जति नै ब्यक ओफ इंडिया भने पनि, अब भारत प्रस्तुत हुने रुप हामी सबै ले सुइकार्नु नै पर्छ।
संविधान जारी गर्दा नाकाबन्दी गर्ने देश ले अब उबाट उसले आफ्नो भन्ने भुभागनै टाडा हुदा के गर्छ त्यो चै हेर्न बाकी नै छ। हामी आफै मा अलिकति आत्मनिर्भर र सक्क्ष्यम हुन्थ्यौ भने हामी ले भारतसंग डराउनु पर्दैन थ्यो होला। यो देश हाम्रो हो र त्यो भारत ले मिचेको भुभाग पनि हाम्रो हो त्येसैले आब को लडाई सरकार बीच को नभएर देश र जनता बीच को रहेको छ।